आईसीसी टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

<span class='c1'>आईसीसी टी–२० विश्वकप छनोट सेमिफाइनल</span> <span class='c2'>: पहिला फिल्डिङ गर्दै नेपाल</span>

विराटनगर । आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा खेलमा नेपालले पहिला फिल्डिङ गर्नेभएको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो ।

यूएईले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्