ओबी भिडियो अपडेट : सुधार केन्द्रमा राखिएका युवा सिंघिया खोलामा मृत फेला परेपछि

<span class='c1'>ओबी भिडियो अपडेट : सुधार केन्द्रमा राखिएका</span> <span class='c2'>युवा सिंघिया खोलामा मृत फेला परेपछि</span>

विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् ।

गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो ।

हेर्नुहोस घटनाबारे ओबी सहकर्मी प्रेम देवानले तयार पार्नुभएको स्थलगत भिडियो रिर्पोट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्