विराटनगरको शिक्षादीप कलेज ‘राष्ट्रिय शिक्षा सम्मान’ बाट सम्मानित

<span class='c1'>विराटनगरको शिक्षादीप कलेज ‘राष्ट्रिय</span> <span class='c2'>शिक्षा सम्मान’ बाट सम्मानित</span>

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज राष्ट्रिय शिक्षा सम्मान-२०७८ बाट सम्मानित भएको छ ।

फोकस नेपाल संस्थाद्वारा काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बिच शिक्षादीप कलेजलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । शिक्षादीप गुणस्तरीय शिक्षा प्रदान गरि आफुलाई सधै अब्बल राख्न सफल पूर्वकै उत्कृष्ट कलेज हो ।

शिक्षादीप भने यसअघि भर्खरै मात्रै न्यु सृष्टि दैनिकको वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मानित भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्