विराटनगरको हिमालय दर्शन कलेजद्धारा विद्यार्थी बिदाई

<span class='c1'>विराटनगरको  हिमालय दर्शन</span> <span class='c2'>कलेजद्धारा विद्यार्थी बिदाई</span>

विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजले बीबीसी र बीएससी सीएसआइटीका विद्यार्थीलाई एक कार्यक्रम गरि बिदाई गरेको छ ।

कलेजमा अध्यनरत बीबीएस पाँचौ ब्याचका ६४ जना र बीएससी सीएसआइटीका तेस्रो ब्याचका १७ विद्यार्थीलाई मायाको चिनो दिएर बिदाई गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खड्का, क्याम्पस प्रमुख भरत सापकोटा, एकाडेमिक निर्देशक भेषराज पोखरेल,एकाडेमिक निर्देशक शैलेन्द्र सिवाकोटी,निर्देशक प्राडा पीके झा लगायत मन्तव्य राख्दै हिमालय दर्शन कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर बिदाई गरेका थिए ।

कलेजका विद्यार्थी सिपिना गिरी, आफ्रिन सिद्धिकी र अनु वस्तीलगायले कलेजका वितेका ४ वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्