नेपाली काँग्रेस विराटनगर महानगरको निर्णय : गठबन्धन स्वीकार छैन, लाद्न खोजिए मानिदैन

<span class='c1'>नेपाली काँग्रेस विराटनगर महानगरको निर्णय :</span> <span class='c2'>गठबन्धन स्वीकार छैन, लाद्न खोजिए मानिदैन</span>

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले गठबन्धन बनाएर निर्वाचन जान नसक्ने निर्णय गरेको छ ।

नगर सभापति दिपक चापागाईको सभापतित्वमा आज बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । नगर सभापति चापागाईंले गठबन्धन अस्वीकार गरेर अगाडि बढ्ने निर्णय गरिएको जानकारी दिनुभयो । १९ वडा सभापतिसहितको बैठकले गठबन्धन अस्वीकार गर्ने, यदि जर्वरजस्त लाद्न खोजिए नमान्ने निर्णय गरिएको सभापति चापागाईंले बताउनु भयो ।

विराटनगरमा गठबन्धन आवश्यक छैन, हामीलाइ चाहिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्