उर्लाबारीमा न्यानो अभियान

<span class='c1'>उर्लाबारीमा न्यानो</span> <span class='c2'>अभियान</span>

मोरंग पौष २९
गत वर्ष यसै महिना र गते बाट हट नेपाली न्यूज डटकमको आयोजनामा सुरु भएको न्यानो अभियान र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम यस वर्षको पहिलो कार्यक्रम मोरङको उर्लाबारी–१ बक्राहा बाँधबाट पौष २९ गते बुधबारदेखि अभियान सुरु भएको छ ।
जस्मा २२ जनालाई कम्बल र २० जना बालबालिकालाई न्यानोका कपडा वितरण गरिएको छ । कार्यक्रम हट नेपाली न्यूज डटकमका अध्यक्ष पुर्ण सिंघक लिम्बुको संयोजकमा र पत्रकार केदार चौहान र स्थानिय युवा तिलक नेपालीले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो । कार्यक्रममा उर्लाबारी क्षेत्रका सामाजिक अगुवाद्धय भोलामान श्रेष्ठ र जयधर्म आचार्य सहभागी रहनु भएको छ । स्वास्थय सिविरमा औषधि प्राथमिक स्वास्थ्य चौकी मंगलवारे बाट सौजन्य भएको थियो भने डा. गौरब उप्रेतीले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्