विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय

<span class='c1'>विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा</span> <span class='c2'>अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय</span>

विराटनगर बैशाख ११,

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्णलाई उमेद्वार बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गरेको हो । विवेकशील साझाबाट उपमेयरमा भने अहिले सम्म कुनै निर्णय भएको छैन ।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ्ग क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्