एमालेले विराटनगरको टुङ्ग्यायो मेयर र उपमेयर, थापा र कार्कीलाई अगाडी सारियो

<span class='c1'>एमालेले विराटनगरको टुङ्ग्यायो मेयर र उपमेयर,</span> <span class='c2'>थापा र कार्कीलाई अगाडी सारियो</span>

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको छ ।

मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

नेकपा एमालेका मोरङका सचिव रुपेश खतिवडाले राती अबेर महानगरको मेयर र उपमेयर पदको अन्तिम नामा टुङ्गो लागेको जानकारी दिनुभयो । केन्द्रले टुङ्ग्याएको खबर राती प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्