मोरङ व्यापारसंघद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर प्रदान

<span class='c1'>मोरङ व्यापारसंघद्वारा ट्राफिक प्रहरीलाई</span> <span class='c2'>रोड डिभाइडर प्रदान</span>

विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतना मुलक सन्देश सहितको स्टीकर टाँसिएका एकसय थान रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनज्यूको संयोजकत्वमा विराटनगर बजारमा आजआयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष् नवीन रिजालले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाूलाई सामान हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य महिला उद्यम समितिकीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्