दुहबीमा कांग्रेसकी उपप्रमुखकी उमेद्वार मेनुका विभिन्न योजना सहित घरदैलो अभियानमा

<span class='c1'>दुहबीमा कांग्रेसकी उपप्रमुखकी उमेद्वार मेनुका</span> <span class='c2'>विभिन्न योजना सहित घरदैलो अभियानमा</span>

विराटनगर बैशाख २५,

सुनसरीको दुहबीमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उमेद्वार मेनुका खतिवडाको चुनाबी घरदैलो अभियान जारी रहेको छ ।  उनले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । उनको प्रतिबद्धता पत्रमा कुनै पनि हिंसा प्रभावितहरुको लागि हटलाईन नम्बर , बृद्ध भत्ता लगायत जनताको घर घरमा पुर्याउने , गरिब तथा बिपन्न बर्गको लागि निशुल्क शिक्षा , जेष्ठ नागरिक भवन निर्माण गर्ने लगायतका योजना रहेका छन् ।

दुहबीमा लामो समयदेखि अधिकारकर्मीका रूपमा समुदायमा रहेर समाजमा रहेका सामाजिक समस्या, कुरीति ,विकृति,अत्याचारका विरुद्ध आवाज उठाउदै आएको हुनाले दुहबीका जनताको साथ आफुले पाउने खतिवडाको भनाइ रहेको छ ।

दुहबीमा नेपाली कांग्रेसबाट मेयरको उमेद्वारमा बेद गच्छदार रहेका छन् ।

उनको प्रतिबद्धता पत्र यस्तो छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्