विराटनगरमा ८० हजारको हाराहारीमा खस्यो मत

<span class='c1'>विराटनगरमा ८० हजारको</span> <span class='c2'>हाराहारीमा खस्यो मत</span>

विराटनगर । विराटनगरमा ६० प्रतिशत मत खसेको छ ।

एकलाख ३३ हजार १४२ मतदाता रहेको महानगरमा ६० प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टमा ६० प्रतिशत मात्रै मत खसेको छ ।

महानगरमा ८० हजारको हाराहारीमा मतदान भएको जनाईएको छ । तर,अझै केहि मतदान केन्द्रमा मतदान जारी रहेकोले बढ्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्