झापाको बिर्तामोडमा मतगणना शुरु

<span class='c1'>झापाको बिर्तामोडमा</span> <span class='c2'>मतगणना शुरु</span>

झापाको बिर्तामोडमा मतगणना शुरु भएको छ । शुक्रवारबाटै गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो ।

निर्वाचनको अधिकृतको कार्यालयका अनसार बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको छ । बिर्तामोडमा ४० हजार ९ सय ६५ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्