कटहरी गाउँपालिका-१ अध्यक्षमा एमालेका राजवंशी विजयी

<span class='c1'>कटहरी गाउँपालिका-१ अध्यक्षमा</span> <span class='c2'>एमालेका राजवंशी विजयी</span>

विराटनगर । कटहरी गाउँपालिका १ नं. वडामा नेकपा एमालेका हरीनरायण राजवंशीले १ सय ११ मतान्तरले विजयी भएका छन् ।

उनले ९ सय ६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई ८ सय ४९ मत ल्याएका छन् । । उक्त वडामा २ हजार ७ सय ९७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्