एम्स कलेजमा बादविवाद प्रतियोगिता, प्रथम भइन दीपशिखा निरौला

<span class='c1'>एम्स कलेजमा बादविवाद प्रतियोगिता,</span> <span class='c2'>प्रथम भइन दीपशिखा निरौला</span>

विराटनगर। विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो ।

‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए ।

प्रतियोगिताको निर्णायहरूमा प्याब्सन मोरङका अध्यक्ष सीतला सुब्बा र शिक्षक रबि रोका रहेका थिए । प्रतियोगितामा कलेजका प्रबन्धक निर्देशक टिकाराम पुरीको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्