जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

<span class='c1'>जोमसोमका लागि उडेको तारा</span> <span class='c2'>एयरको जहाज सम्पर्कविहीन</span>

काठमाण्डौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ : ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

जहाज अवतरण गर्ने समय भएपनि अहिलेसम्म सम्पर्कमा देखिएको छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्