सिरहाबाट आठ किलो चादि सहित एक युवक पक्राउ

<span class='c1'>सिरहाबाट आठ किलो चादि</span> <span class='c2'>सहित एक युवक पक्राउ</span>

सिरहा , माघ २१ गते ।

सिरहा नगरपालिका १२ मा बुधबार आठ किलो चादि सहित एक युवक पक्राउ परेका छन् ।

सारसोर गुलरीया सडक खण्डमा अवैध रुपमा ल्याउदैगरेको स६प ४१२८ नम्बरको मोटरसाईकललाई चेकजाच गर्ने क्रममा उक्त चादि फेला परेको हो ।

भारतबाट लुकाइ छिपाई अबैध रुपमा ल्याउदै गरेको आठ केजि चादि सहित सिरहा नगरपालिका ७ बस्ने ३० बर्षियरोसन गुप्तालाइ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्