खोला बगरबाट वेबारिसे भरुवा बन्दुक फेला

<span class='c1'>खोला बगरबाट वेबारिसे</span> <span class='c2'>भरुवा बन्दुक फेला</span>

इलाम,माघ २३

इलाम जिल्ला सुर्योदय नगरपालिका वडा नम्बर ११ स्थित प्रहरीले शनिबार एकनाले भरुवा बन्दुक फेला पारेको छ।

मालुम खोला बगरको झाडिमा वेबारिसे अबस्थामा लुकाई राखेको भरुवा बन्दुक गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको बिशेष टोलीले फेला पारेको हो।

उक्त बन्दुक बरामद गरि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ।
वेबारिसे अबस्थामा बरामद गरिएको बन्दुक कस्ले ? किन ? राखेको हो भन्नेबारे अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्