ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति रहस्यमय मृत्यु

<span class='c1'>ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक</span> <span class='c2'>जवानको गएराति रहस्यमय मृत्यु</span>

झापा, फागुन २ ।

ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति रहस्यमय मृत्यु भएको छ ।
सशस्त्र प्रहरी सेनामुख झापा दरबन्दी भइ प्रहरी चौकी सतिघट्टा ज्यामिरगढीमा कार्यरत सशस्त्र प्रहरी जवान अर्जुन योन्जनको अचानक मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसारअचानक बेहोस भएर ढलेका उनको उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको हो ।
बेहोस भएको अवस्थामा उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्