ट्याक्टरमा लोड गरेर भारततर्फ रक्सी तस्करी

<span class='c1'>ट्याक्टरमा लोड गरेर</span> <span class='c2'>भारततर्फ रक्सी तस्करी</span>

विराटनगर । भारततर्फ लैजाँदै गरेको १५० कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । आइतबार साँझ जहदा गाउँपालिका–१ कालाबन्जारमा को १ त ५९१३ नम्बरको ट्याक्टरसहित मदिरा बरामद गरेको हो ।

मदिरा लिएर जाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि चालक भने फरार भएका छन् । प्रहरीले नियन्त्रणमा लिइएको मदिरा मुल भन्सार रानीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्