तेह्रथुममा खुकुरी प्रहारबाट एक जनाको ज्यान गयो

<span class='c1'>तेह्रथुममा खुकुरी प्रहारबाट एक</span> <span class='c2'>जनाको ज्यान गयो</span>

बिराटनगर फाल्गुन १७

तेह्रथुम जिल्लामा आईतबार खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ। ताप्लेजुङ साब्लाखु घर भई हाल थोप्लुङ ३ स्थित सानिआमाको घरमा बस्दै आएका ४५ बर्षिय पदम लिम्बुले मापसे सेवनगरी सोहि स्थान ३ बस्ने ३३ बर्षिय रमेश कन्दङवासंग बिवादगरी खुकुरीले निधारमा प्रहार गरेका थिए। गम्भिर घाईते भएका कन्दङवाको उपचारकालागि जिल्ला अस्पताल पाचथर पठाएकोमा उपचारकै क्रममा १स३० बजे मृत्यु भएको हो। खुकुरी प्रहार गरी फरार रहेका लिम्बुको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्