लागु औषध विरुद्दको जनचेतना मुलक अभिमुखीखरण कार्यक्रम सम्पन्न

<span class='c1'>लागु औषध विरुद्दको जनचेतना</span> <span class='c2'>मुलक अभिमुखीखरण कार्यक्रम सम्पन्न</span>

बिराटनगर फाल्गुन १८

इलाका प्रहरी कार्यालय र जिल्ला युवा कार्य दल सिरहाको संयुक्त आयोजनामा गोलबजारले सोमबार लागु औषध विरुद्दको जनचेतना मुलक अभिमुखीखरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सिरहा गोलबजार नगरपालिका स्थित जागृती समुदायिक विकास केन्द्रको भवनमा स्थानिय स्कुलका विधार्थि, युवायुवती,सरोकारवाला तथा शिक्षकहरु समेतको उपस्थित रहेको थियो।
अन्दाजि ८०(९० जनाको उपस्थितिमा प्रोजेक्टरको माध्यम द्वारा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सन्तोष निरौलाले लागु औषध विरुद्द प्रशिक्षण दिनु भएको थियो।

प्रशिक्षणका क्रममा बोल्दै वँहाले पछिल्लो समयमा बढ्दै गएको लागु औषधको कारोबार र ओसारपसारमा युवाहरुलाई सचेत रहन र कसैले त्यसतो कार्य गरेको थाहा पाएमा जानकारी गराउन हुन समेत आग्रह गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्