मधेशी विद्यार्थी फोरमद्वारा रक्तदान

<span class='c1'>मधेशी विद्यार्थी</span> <span class='c2'>फोरमद्वारा रक्तदान</span>

विराटनगर, २२ भदौ । मधेशि विद्यार्थी फोरम लोकतान्त्रीकले विहिवार लोकतान्त्रीकको कार्यलयमा रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त्त रक्तदान कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ताहरुले ५५ प्रिन्ट रगद दान गरेको अध्यक्ष लब कुमार यादवले जानकारि दिनुभएको छ । कार्यक्रममा फोरम लोकतान्त्रीकका मोरङ अध्यक्ष चुमनारायण तवदार लगायतको उपस्थिती रहेको
थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्