पाठकमाथी आक्रमण भएको विरोधमम चक्का जाम

<span class='c1'>पाठकमाथी आक्रमण भएको</span> <span class='c2'>विरोधमम चक्का जाम</span>

विराटनगर, २२ भदौ । युवासघ नेपालले सघका नारायणी अञ्चल इन्चार्ज कमल पाठकमाथी आक्रमण भएको विरोधमा विहिबार विराटनगरमा १ घण्टा चक्का जाम गरेको छ ।
युवा सघ केन्द्रिय कमीटीले देशैभर आन्दोलन गर्ने घोषणा गरे अनुरुप विराटनगरमा पनि बसपार्कमा चक्काजाम र कोणसभा गयिरएको सघका मोरङ अध्यक्ष रविन थापाले बताएका छन । कोणसभालाइ अध्यक्ष थापा ,अनेरास्वीयुका केन्द्रिय सदस्य वसिम आलम ,महिला विभाग प्रमुख अन्जु सिह बस्नेत ,सुरज श्रेष्ठलागायतले सम्बोधन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्