कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने

<span class='c1'>कक्षा १२ को नतिजा</span> <span class='c2'>आज सार्वजनिक नहुने</span>

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने भएको छ ।

परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक स्थगित भएका कारण परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको हो ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो, ‘‘परीक्षा बोर्डको बैठक नबस्ने भयो र अर्को बैठक बस्ने मिति र समय पनि टुङ्गो लागिसकेको छैन ।’’बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक समेत सार्वजनिक गरिसकेको छ ।

बोर्डले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्