बुढीगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>बुढीगंगामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । बुढीगंगा गाउँपालिका १ मा रहेको कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ घर भएका २५ बर्षीय आकाश लिम्बु रहेका छन् ।

शनिबार बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुकै साढे ४ बजे मृत्यु भएको हो ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्