निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको र मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।
आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनका समानुपातिक नमुना मतपत्र
