कटुवा पेस्तोलसहित युवक पक्राउ

<span class='c1'>कटुवा पेस्तोलसहित</span> <span class='c2'>युवक पक्राउ</span>

विराटनगर १५ चैत्र । प्रहरीले सिरहाको बिष्णुपुरकट्टीबाट आईतबार राती कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले बिष्णुपुरकट्टी ४ बस्ने १९ बर्षिय जितेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ परेका महतोले आफ्नै घरबाट प्रहरीले लुकाई राखेको अबस्थामा १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली फेला पारेको हो। महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्