विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले प्रदेश सभा सदस्यको लागि उम्मेदवार दर्ता गराएका छन्।
पराजुली प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नम्वर ४ (ख) बाट चुनाव लड्ने भएका छन् ।
पराजुलीको प्रतिद्वन्दीको रुपमा नेकपा एमालेका जीवन घिमिरे रहेका छन् ।
सोही क्षेत्रबाट घिमिरे पनि चुनाव लड्ने लागेका हुन् ।
फोटो:फाइल