धनकुटाको पाख्रीवासमा एक महिला मृत फेला

<span class='c1'>धनकुटाको पाख्रीवासमा एक</span> <span class='c2'>महिला मृत फेला</span>

धनकुटा २१ चैत । धनकुटाको पाख्रीवासमा एक महिला मृत फेला परेकी छन । पाख्रीवास–९ खावाकी ३५ बर्षिया तीलमाया तामाङ्ग आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङ्गको शरिरमा सामान्य चोटपटक भेटिएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृत्युको कारण खुल्न सकेको छैन । मृतकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्