घाँस काट्न गएकी एक युवतीको रुखबाट लडेर मृत्यु

<span class='c1'>घाँस काट्न गएकी एक</span> <span class='c2'>युवतीको रुखबाट लडेर मृत्यु</span>

भोजपुरको मानेभञ्ज्याङ १ मा आइतबार साँझ घाँस काट्न गएकी एक युवतीको रुखबाट लडेर मृत्यु भएको छ। दलगाउँ ९ घर भई हाल मानेभञ्ज्याङ १ मा आफन्तको घरमा बस्दै आएकी १९ बर्षिय सजिना तामाङ रुखबाट लडि घाईते भएकी थिइन्।
घाइते तामाङलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उउपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ।
घटनास्थलमा मानेभञ्ज्याङबाट प्रहरी खटी गइ कानूनी प्रकृया पुरा गरी शव आफन्तको जिम्मा लगाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्