झापाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषधसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर-८ का २४ बर्षीय आतिस राजबंशी रहेका छन् ।

बिहिबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजबंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्