उदयपुरको तपेश्वरीमा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती

<span class='c1'>उदयपुरको तपेश्वरीमा सोमबार साँझ आगलागी</span> <span class='c2'>हुँदा २ लाख बराबरको क्षती</span>

बिराटनगर चैत्र २३

उदयपुरको तपेश्वरी १ मा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ। सोही स्थान बस्ने भिम बहादुर राईको घरको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी भएको थियो। आगलागीबाट फुसको छानो भएको १ तले घर र घरमा भएको सम्पुर्ण समान जल्दा २ लाख बराबरको क्षती भएको पिडितले बताएका छन्। आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी भागलपुरले जनाएको छ।
००००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्