आज बुढीगंगामा दिपावली सांस्कृतिक साँझ कार्यक्रम हुँदै

<span class='c1'>आज बुढीगंगामा दिपावली सांस्कृतिक</span> <span class='c2'>साँझ कार्यक्रम हुँदै</span>

विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सुविधा मिडिया हाउसले दिपावली सांस्कृतिक साँझ २०७९ कार्यक्रम आयोजना गरेको छ ।

बुढीगंगा-१ नरग्राम स्कुलको प्रागणमा सुविधा मिडिया हाउसले दिपावली सांस्कृतिक साँझ कार्यक्रम आयाोजना गरेको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत रहने छ । साथै चर्चित गायिका एलिना चौहान,विराटनगरका गायक सुशान्त रेग्मी लगायतको प्रस्तुति रहने छ ।

सुविधा मिडिया हाउसले हरेक बर्ष स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उदेश्यले यस्ता खाल्का कार्यक्रम गर्दै आईरहेको कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रमको मिडिया पार्टनको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्