राठी केवलको विराटनगरमा मासकट, फोटो खिच्नेको भिड

<span class='c1'>राठी केवलको विराटनगरमा मासकट,</span> <span class='c2'>फोटो खिच्नेको भिड</span>

विराटनगर । विराटनगरमा लक्ष्मीपुजाको अवसर पारेर राठी केवलले बजारमा मासकट प्रदर्शन गरेको छ ।

केवलले विराटनगरको ट्राफिक चोकदेखि सत्यनारायण मन्दिर सम्म मासकट निकालेको थियो ।

प्रचार तथा मनोरञ्जनको उदेश्यले उक्त मासकट निकालिएको केवलले जनाएको छ । मासकट हेर्न बालबालिका साथै वजार घुम्न आएका सबैजना झुमेका थिए ।

मासकटसंग फोटो खिच्नेको घुइँचो लागेको थियो । राठी केबलले विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आएको छ । आफ्ना उत्पादनहरुको प्रचार गर्दै सर्वसाधरणलाई मनोरञ्जन प्रदान गर्नका लागि केबलले मासकट प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्