उर्लाबारी बस स्टेसन ब्यबस्थित गरिदै

<span class='c1'>उर्लाबारी बस स्टेसन</span> <span class='c2'>ब्यबस्थित गरिदै</span>

उर्लाबारी चैत्र २३

एच नेपालय फाउण्डेशन उर्लाबारी र अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीको संयुक्त आयोजनामा उर्लाबारी पूर्व बस विसौनीलाई व्यवस्थित गर्ने प्रयास थालिएको छ । जथाभावी रुपमा सवारी साधानहरु रोकिन थालेपछि मंगलबार एच नेपालय फाउण्डेशनका सदस्यहरुले बस विसौनीमा राखिएका ड्रमहरु रंग्याउनुका साथै दुर्घटना सम्बन्धि जनचेतना जगाउने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्