प्रदेश १ सरकारका वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन

<span class='c1'>प्रदेश १ सरकारका वनमन्त्री</span> <span class='c2'>थापाको डेंगु संक्रमणबाट निधन</span>

विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ ।

मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए ।

उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

मंगलबार राती १०:३० बजे अचानक समस्या भएपछि आइसियुमा राखिएको थियो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्वकीय सचीवका रूपमा लामो समय उहासंगै रहि विभिन्न आन्दोलन र सरकार संचालनमा थापाले महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्