वनमन्त्री थापाको निधनमा बिहीबार सार्वजनिक विदा

<span class='c1'>वनमन्त्री थापाको निधनमा</span> <span class='c2'>बिहीबार सार्वजनिक विदा</span>

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजनिक बिदा रहेको जानकारी दिएछ । साथै राष्ट्रिय झण्डा झुकाउने समेत जारी सूचनामा उल्लेख छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरु कात्तिक २४ गते बन्द रहने सूचनामा उल्लेख छ ।

सार्वजनिक सूचना हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्