मेसीको कप्तानीमा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली घोषणा

<span class='c1'>मेसीको कप्तानीमा विश्वकप खेल्ने</span> <span class='c2'>अर्जेन्टिनाको टोली घोषणा</span>

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ ।

लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्।

विश्वकपको समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरब, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले पहिलो खेल मंसिर ६ गते साउदी अरबसँग खेल्नेछ।

अर्जेन्टिनाको पूर्ण टोली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्