लायन्स क्लब अफ बिराटनगर युनाइटेडकाे आयाेजनामा सोलुखुम्बुमा बिद्यार्थीहरुलाई बिभिन्न सहयोग वितरण

<span class='c1'>लायन्स क्लब अफ बिराटनगर युनाइटेडकाे आयाेजनामा</span> <span class='c2'>सोलुखुम्बुमा बिद्यार्थीहरुलाई बिभिन्न सहयोग वितरण</span>

लायन्स क्लब अफ बिराटनगर युनाइटेडकाे आयाेजनामा सोलुखुम्बुमा बिद्यार्थीहरुलाई बिभिन्न सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं १ विकट हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरीस्थित श्री मन्जुश्री आधारभुत बिद्यालय र श्री चिवाङ आधारभुत बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिध्यार्थीहरुलाई न्यानाे कपडा तथा स्टेशनरी सामग्री सहयाेग तथा वितरण कार्य सम्पन्न भएकाे छ ।

कार्यक्रममा क्लबका २१ सदस्यहरुको सहभागीता रहेको थियो । न्यानाे कपडाकाे सहयोग क्लवका पास्ट प्रेसिडन्टद्वय राेशन खड्का तथा कला खड्काले गर्नु भएको थियो । क्लबले बिभिन्न सामाजिक काममा सक्रिय सहभागिता जनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्