विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।