विराटनगरको खारजीमा फेरि खतरा लेखिएको शंकास्पद वस्तु फेला

<span class='c1'>विराटनगरको खारजीमा फेरि खतरा</span> <span class='c2'>लेखिएको शंकास्पद वस्तु फेला</span>

विराटनगर । विराटनगर ३ स्थित खारजीमा फेरि खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको छ।

शनिबार बिहान १०:३० बजेतिर खारजी स्थित यातायात कार्यालय अगाडि धरान सकड खण्ड बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्न साथ घटनास्थलमा सुरक्षाकर्मी जाँदै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । थप विवरण आउन बाकि रहेको छ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्