मोरङ क्षेत्र नम्बर४,५,६ को १ बजेबाट मतगणना सुरु हुने

<span class='c1'>मोरङ क्षेत्र नम्बर४,५,६ को १</span> <span class='c2'>बजेबाट मतगणना सुरु हुने</span>

विराटनगर । तीनवटा क्षेत्रको मतगणना माेरङमा १ बजे सुरू हुने भएको छ।

मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना १ बजे देखि सुरू हुने भएको हो ।

४, ५ र ६ नम्बर निर्वान क्षेत्रको विराटनगरस्थित आदर्श माविमा प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार आज बिहान बसेकाे सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिने निर्णय भएकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्