झापा-२ मा एमालेका देवराज घिमिरेको अग्रता

<span class='c1'>झापा-२ मा एमालेका</span> <span class='c2'>देवराज घिमिरेको अग्रता</span>

झापा । झापा क्षेत्र-२ मा एमालेका देवराज घिमिरेले एक हजार ४ सय ३२ मतसहित अग्रता लिएका छन् ।

तीन हजार ८ सय ७७ मतगणना भइसक्दा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् ।

माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८ सय ३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्