पाँचथरमा वेलुका ७ बजेबाट मतगणना सुरु हुने

<span class='c1'>पाँचथरमा वेलुका ७ बजेबाट</span> <span class='c2'>मतगणना सुरु हुने</span>

पाँचथर । पाँचथरमा सोमबार वेलुका ७ बजेबाट मतगणना सुरु हुने भएको छ ।

जिल्ला समन्वय समितिमा सम्पन्न सर्वदलीय बैठकले वेलुका ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।

पाँचथरमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार आठ सय ९८ मत खसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्