सुनसरी क्षेत्र-३: राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडी

<span class='c1'>सुनसरी क्षेत्र-३: राष्ट्रिय स्वतन्त्र</span> <span class='c2'>पार्टीका उम्मेदवार अगाडी</span>

विराटनगर । सुनसरी क्षेत्र-३ मा एमालेका भगवती चौधरी र काँग्रेसको विजय कुमार गच्छदारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अगाडी छन् ।

मैनालीलाई एमाले नेतृ चौधरीले पछ्याइरहेकी छिन ।

आजसम्म २६९३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन् ।भने चौधरीले ७३४ मत प्राप्त गर्दा गच्छदारले ५३६ मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्