सुनसरी १ मा मेन्याङ्बोको अग्रता बढ्दै

<span class='c1'>सुनसरी १ मा</span> <span class='c2'>मेन्याङ्बोको अग्रता बढ्दै</span>

विराटनगर । सुनसरीको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीका मुक्साहाङ मेन्याङ्बोको अग्रता बढ्दै गएको छ ।

उनलाई जसपाका नेता अशोक राईले पछ्याइरहेका छन् । भर्खरै सार्वजनिक भएको विवरण अनुसार मेन्याङ्बोले १ हजार ७३८ मत ल्याउँदा राईले १ हजार ४५२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १ हजार ३९३ मत पाएकी छिन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १ हजार १८१ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्