खोटाङमा रामकुमार राईको अग्रता

<span class='c1'>खोटाङमा रामकुमार</span> <span class='c2'>राईको अग्रता</span>

विराटनगर । खोटाङमा एमाले नेता विशाल भट्टराईलाई पछि पार्दै माओवादीका उम्मेद्वार रामकुमार राईले अग्रता कायम राखेका छन् ।

राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्यो भन्दा ४०९ कम मत पाएका छन् ।

भट्टराईले २ हजार ५९२ मत ल्याएका छन् राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्