माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता कायमै

<span class='c1'>माेरङ ६ मा डा.</span> <span class='c2'>शेखर कोइरालाको अग्रता कायमै</span>

विराटनगर । मोरङ क्षेत्र-६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

३७ हजार ५२ मतगणना हुदा कोइरालाले १४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले १२ हजार १ सय ४४ मत पाएका छन् ।

माेरङ क्षेत्र-६ मा ६७.७१ प्रतिशत मत खसेको छ ।

उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्