झापा २(ख) प्रदेशसभामा एमालेका पाठक विजयी

<span class='c1'>झापा २(ख) प्रदेशसभामा</span> <span class='c2'>एमालेका पाठक विजयी</span>

विराटनगर। झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।

यसअघि नै प्रदेश (१) बाट एमालेकै एकराज कार्की विजयी भइसक्नुभएको छ । उहाँले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्