मोरङ क्षेत्र-४ (क) मा प्रदेश तर्फ एमालेका चौधरी विजयी

<span class='c1'>मोरङ क्षेत्र-४ (क) मा प्रदेश</span> <span class='c2'>तर्फ एमालेका चौधरी विजयी</span>

विराटनगर । मोरङ क्षेत्र - ४ को (क) प्रदेशतर्फ काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी विजयी भएका छन् ।

चौधरीले ४०१ को मतान्तरले घिमिरेलाई पछि पार्दै विजयी भएका हुन् ।

चौधरीले १५ हजार ४५९ मत पाउदा घिमिरेले १५०५८ मत पाएका छन् ।

विजयीको औपचारिक घोषणा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्